ट्रि हाउससहित हरित उद्यान

वैशाख १, काठमाडौँ – तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यान्टाङ सामुदायिक वनमा निर्माणाधीन ट्रि हाउससहितको हरित उद्यान । डिभिजन वन कार्यालय तनहुँको सहयोगमा उद्यान निर्माण भइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने, रासस