कार्तिक २२,बाँके :बाँकेको कोहलपुरमा संघीयता खारेजी माग गर्दै प्रदर्शन गरिएको छ । राजसंस्था पुनःस्थापनाको माग गर्दै कोहलपुरमा प्रदर्शन भएको हो ।
शनिबार कोहलपुरमा राजा समर्थक युवाहरुले मोटरसाईकल ¥याली गरेका थिए ।
स्वतन्त्र राष्ट्रवादी अभिायनको आयोजनामा कोहलपुरमा मोटरसाईल ¥याली प्रदर्शन गरिएको हो ।कोहलपुरको चौराहबाट सुरु भएको ¥यालीमा
प्रदर्शनकारीले राष्ट्रिय झण्डा सहित पूर्व राजा–रानी ९ज्ञानेन्द्र र कोमल शाह०को तस्वीर अंकित टिसर्ट लगाएका थिए
‘ राजा आउ देश बजाउ, संघीयता खारेज गर, मेची,महाकाली हल्ला छ, राजा ल्याउने सल्लाह छ । २०४७ को संविधान लागु गर ।’ का नारा लगाइएको थियो ।