संक्रमितको संख्या ह्वात्तै बढ्यो,एकै दिन ५ हजार ८ जनामा संक्रमण पुष्टि

नेपालमा आज थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा गरिएको एकैदिन ५ हजार ८ जनामा पुष्टि भएको हो ।