ओलीसहित पेरिसडाँडामा नेकपा सचिवालय बैठक सुरु

असोज ४, काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ लगायत सचिवालय सदस्यहरु सहभागी छन् ।

बैठक पेरिसडाँडास्थित कार्यालयमा सुचारु भइरहेको छ ।