आज थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि

साउन १४, काठमाडौं – आज थप देशभर कोरोनाका २ सय १० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

यो सहित देशभर कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ।