डिभिजन वन कार्यालय तनहुँको विरुवा नर्सरी

साउन ४, काठमाडौ – डिभिजन वन कार्यालय तनहुँको हाताभित्र रहेको नर्सरी । कार्यालयले जिल्लाका विभिन्न ठाउँमा समेत गरी आठ लाख ८८ हजार विरुवा उत्पादन गरेकोमा साढे तीन लाख बिरुवा निःशुल्क वितरण गरेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस