जेठ, १८ काठमाडौ — केहि दिन यता मौसममा परिबर्तन भई लगातार बर्षा भइरहेको छ । वर्षात्लाई निम्ता गर्दै प्रिमनसुन सक्रिय बनेको मौसमविद्हरुले बताएका छन् ।
नेपालमा मनसुन भित्रने दिन १० जुन हो । त्यसको १० दिन अघि नै प्रिमनसुन सक्रिय बन्नु वर्षात्को सङ्केत भएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
यसको कारण पूर्वी भेग, मध्यपहाडी भेग र तराईका भेगमा मेघगर्जनसहित रोकिँदै पानी पर्दै गर्ने बताइएको छ । तापक्रमको वृद्धिले स्थानीय वायुको विकास हुनु कारका कारण रहेको बिभागले बताएको छ ।
१० दिन अगावै भित्रियो मनसुन, बर्षाको संकेत बढेको मौसमविद्को अनुमान
