फागुन १९ काठमाडौ — देशभर आज (आइतबार) पनि मौसममा बदली भएर केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको महाशाखाको अनुमान छ । सोमबारदेखि सामान्य रुपमा मौसममा सुधार आउने बताइएको छ ।
आज मौसममा बदली पानी पर्ने सम्भावना
