पुष, १३ काठमाडौ —तमुहरूको पर्व ल्योसारको अवसरमा गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै पुस १५ गते आइतबार गण्डकी प्रदेशमा सार्वजनिक विदाको घोषणा गरेको हो ।
तमुु ल्योसारको अवसरमा गण्डकी प्रदेशले दियो सार्वजनिक बिदा
