भलिबल प्रतियोगिता प्रकाशित : २०८३ जेठ ६ गते १२:५५ जेठ ६, काठमाडौ – गुल्मीको चन्द्रकोट गाउँपालिकामा बुधबार सञ्चालन गरिएको चौथो अध्यक्ष कप भलिबल पुरूष एवं महिला भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडीहरू। रासस