लटरम्म फलेको आँप प्रकाशित : २०८३ जेठ ६ गते १२:४९ सिरहाको लहान नगरपालिका-१५ स्थित लाग्राहामा किसानको बगैँचामा लटरम्म फलेको मालदह आँप । लहानलाई आँपको पकेट क्षेत्र मानिन्छ । रासस