सामुदायिक होमस्टे सिरुबारी प्रकाशित : २०८२ फागुन २६ गते ११:२२ स्याङ्जाको आँधीखोला गाउँपालिका-१ मा अवस्थित दक्षिण एशियाकै पहिलो सामुदायिक होमस्टे सिरुबारी । पछिल्लो समय गाउँसम्म पुग्ने सडक कालोपत्रे गरिएसँगै पाहुनलाई यहाँ आउन सहज भएको छ । तस्बिरः तोलाकान्त बगाले/रासस