प्रधानन्यायाधीश अस्वस्थ

पुष ३०, काठमाडौ – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन । उनी बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत छन ।

सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उनी उक्त अस्पताल भर्ना भएका हुन । उनी ज्वरोबाट पीडित छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *