पुष ३, काठमाडौ – नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनका प्रतिद्धन्दी ईश्वर पोखरेललाई भारी मतले पछाडी पार्दै ओली विजयी भएका हुन ।
ओलीले १६६३ भोट ल्याएर अध्यक्षको विजेता बन्दा पोखरेल ५६४ मात्र ल्याएका हुन । ओली तेश्रो पटक एमाले अध्यक्ष भएका हुन ।
