त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द प्रकाशित : २०८२ भदौ २४ गते १३:४४ भदौं २४, काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको हो । प्रर्दशनकारीले बिमानस्थल बन्द गर्न दबाब दिइरहेका थिए ।