सगरमाथा आधार शिविरको हिमताल

विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरको हिमताल । पाँच हजार ३६४ मिटरको उचाइमा अवस्थित सगरमाथा आधार शिविरमा रहेको यो ताल जमेर हिउँमा परिणत भएको छ । तस्बिर : सुवास दर्नालररासस