नारच्याङ झरना अवलोकन गर्दै आन्तरिक पर्यटक प्रकाशित : २०७९ पुष १७ गते ११:०६ माघ १७, काठमाडौं –म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना अवलोकन गर्दै आन्तरिक पर्यटक । पछिल्लो समय नारच्याङ झरनामा पर्यटकको चहलपहल बढेको छ ।