प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

चैत १५, काठमाडौँ -प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले शिष्टाचार भेट गरेकी छन ।

त्यस अवसरमा सर्वोच्च अदालतका न्यायाधीशहरु पनि उपस्थित थिए । कानुनमन्त्री पदेन न्यायपरिषद्को सदस्य हुने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *