रामकोट गाउँ प्रकाशित : २०८२ फागुन २६ गते ११:१९ तनहुँको बन्दीपुर गाउँपालिका-३ मा अवस्थित पर्यटकीय रामकोट गाउँ । रामकोटमा पर्यटकका लागि सामुदायिक होमस्टेहरू पनि सञ्चालनमा छन् । तस्बिरः सागर गिरी रासस