सूर्यमुखी फूल खेती प्रकाशित : २०८२ फागुन २६ गते ११:१६ भरतपुर महानगरपालिका–१५, फूलबारीस्थित श्रीपुरमा किसान चन्द्रप्रसाद अधिकारीले करिब साढे दुई विघा क्षेत्रफलमा गर्नुभएको सूर्यमुखी फूल खेती । तस्बिरः सनद अधिकारी/रासस