रामपुर नगरपालिकाद्धारा भलिबलकी उषा सम्मानित

फागुन १२,काठमाडौं -राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारीलाई पाल्पाको रामपुरमा नगरपालिकाले सम्मान गरेको छ।
। नगर प्रमुख रमणबहादुर थापाले खेलाडीहरू देशको गौरव भएको उल्लेख गर्दै राज्यले पर्याप्त सेवा सुविधा दिन नसकेकोमा दुःख व्यक्त गरे।
पाल्पा — राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारीलाई पाल्पाको रामपुरमा सम्मान गरिएको छ ।

रामपुर नगरपालिका र नगर खेलकुद विकास समितिले उषालाई सम्मान गरेको हो । उनलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, नगर खेलकुद विकास समितका अध्यक्ष कमल सेनलगायतले सम्मान प्रदान गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *