सिलिगुडीमा गुन्जिँदै नेपथ्य

फागुन १०, काठमाडौं – नेपथ्य ब्यान्डले पहिलो पटक सिलिगुडीमा नेपाली लोकरक प्रस्तुत गर्दैछ, जुन कार्यक्रम फेब्रुअरी २८ मा हुनेछ ।

यो कन्सर्ट सन् २०२६ मा नेपाली सिमाना बाहिरको पहिलो प्रस्तुति हुनेछ ।

जसमा झापा र इलामबाट समेत दर्शकको अपेक्षा गरिएको छ ।

कन्सर्ट ’उत्सोधारा टिस्टा टाउनसिप’ को मैदानमा हुनेछ, जसमा अमृत गुरुङको नेतृत्वमा ब्यान्डले प्रस्तुति दिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *