भदौं २३, काठमाडौं – सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेन्जी पुस्ता आन्दोलनमा उत्रिएका छन् ।
सोमबार बिहान ९ बजेदेखि देशभरका जेन्जी पुस्ता भेला भएर प्रदर्शन गरिरहेका छन् ।
जेन–जी (सन् १९९७ सन् २०१२ सम्म जन्मिएको पुस्ता) हुन् ।