सौराहमा हुर्किँदै गरेका गैँडाका बच्चा

भदौ १९, काठमाडौ – चितवनको सौराहस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रमा रहेका गैँडाका बच्चा ‘राम’ र ‘देव’ को हेरचाह गर्दै वन्यजन्तु प्राविधिक लालबहादुर महतरा । ‘राम’ र ‘देव’ नाम गरेका यी गैँडाका दुई भाले केटाहरु (बच्चाहरू) यहाँ हुर्किरहेका छन् । ‘देव’ र ‘राम’ दुबैलाई बाघको आक्रमणबाट घाइते अवस्थामा उद्धार गरिएको थियो । देवलाई भरतपुरको देवनगरबाट बि।सं। २०८० जेठ ३० गते उद्धार गरिएको हो । राम लाई सौराहकै बाघमाराबाट बि।सं। २०८० असार १ गते ल्याइएको थियो । तस्बिर: सनद अधिकारी

Leave a Reply

Your email address will not be published.