आलुको व्यापार प्रकाशित : २०८२ साउन ९ गते १२:०८ सिन्धुपाल्चोकको मुडे बजारमा बेच्न राखिएको स्थानीय प्रजातीको आलु । यहाँ आलु प्रतिकिलो रु ५० मा बिक्री भइरहेको व्यापारी बताउँछन् ।