चेपाङ जातीको कथा पचेडा (ट्रेलर)

जेठ २८, काठमाडौं – चेपाङ जातीको जीवन कथा समेटिएको डकुमेन्ट्री चलचित्र पचेडाुको ट्रेलर सार्वजनिक गरिएको छ । चेपाङ जङ्गलमै किन बसिरहेका छन् रु उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? भन्ने कथालाई उनले डकुमेन्ट्रीमा समेटेको बताए ।
डकुमेन्ट्रीमा सन्तलालसँगै उनको परिवार फिचर्ड छन् । उनकै बसाइरहेको मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित नयाँवस्तीमा खिचिएको छ ।
निर्देशक दीपेन्द्रसँगै विनिता क्षेत्रीले निर्माण गरेका हुन् भने सह(निर्मातामा बालकृष्ण खड्गी रहेका छन् । वृत्तचित्रको प्रदर्शनी चेपाङ बस्तीसहित अस्ट्रेलिया लगायतका केही देशमा गर्ने तयारी निर्माण कम्पनि देवडी प्रोडक्सनले जानकारी दिएको छ ।