दैलेखको भगवतीमाई गाउँपालिका –४ स्थित डौंरी मनघरमा रहेको मौलिक चौमुखे घर । मध्यपहाडी राजमार्ग नजिकै रहेको उक्त घर सत्ताइस वर्षअघि बनेको स्थानीयवासी बताउँछन् । तस्बिरः सुरेश आचार्य÷रासस