चलचित्र डिग्री माइलाको टिजर सार्वजनिक

निर्देशक रामबाबु गुरुङको फिल्म ‘डिग्री माइलाझ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टिजरमा निर्माण टिमले फिल्मको मुख्य कलाकारहरुलाई प्रस्तुत गरेका छन् । फिल्मको नयाँ वर्ष २०८१ लाई फिल्मलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।

बाँसुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको छ ।कमेडी जनरामा निर्माण भएको फिल्ममा दयाहाङ राई , आँचल शर्मा , विजय बराल, माओत्से गुरुङलगायतको पनि अभिनय रहेको छ ।