यू १९ साफ च्याम्पियनः नेपालले आज पाकिस्तानसँग खेल्दै

असोज ४, काठमाडौं  -१९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ। खेल बेलुका साढे ५ बजे शुरु हुनेछ।

नेपालले आज पाकिस्तानसँग लागेको हो। यो खेल दशरथ रङ्गशालामा हुनेछ। नेपालले यो खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तान छन्।

त्यस्तै, समूह ‘बी’ मा भारत, भुटान र बङ्गलादेश छन्। नेपालले पहिलो संस्करण सन् २०१५ मा भारतलाई हराउँदै उपाधि जितेको थियो।