आज प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने

जेठ १४, काठमाडौं – आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन, बानेश्वरमा सो बैठक बस्न लागेको हो।  बैठक अपरान्ह १ बजे बस्नेछ।

आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आ.व. २०७ ९र८०को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ।