अब बैशाख १५ मा प्रशाद २

चैत २९, काठमाडौं  – कानुनी झमेला पार गर्दै फिल्म ञप्रशाद २झ ले नयाँ रिलिज मिति तय गरेको छ ।
बैशाख १५ गतेलाई निर्माण टिमले फिल्मको रिलिज तय गरेका हुन् । के

की अधिकारी , विपिन कार्की, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको फिल्मलाई सुभाष थापाले निर्माण गरेका हुन्। फिल्मलाई संचारकर्मी सुशील पौडेलले लेखेका हुन् ।

यस  अघी फिल्म चैत २४ लाई रिलिज तय गरीएको थियो तर झमेला उत्पन्न भएपछि निर्माण टिमले नयाँ मिति सार्व्जनिक गरेका हुन् ।