छ्क्का पन्जा ४ को सिरुपाते जुँगा सार्वजनिक -(भिडियो)

 

काठमाडौं  -सिनेमाघरमा यतीबेला प्रदर्शन भैरहेको फिल्म ूछक्का पन्जा ४ू को गीत सार्वजनिक गरीएको छ ।

सिरुपाते जुँगाू बोलको गीतमा बाबुल गिरीले आवाज र संगीत दिएका छन् । शंकर अधिकारी(घायल)को रचना रहेको गीतमा गायक गिरीकै कम्पोज, एरेन्ज र मिक्स्मास्टरिङ रहेको छ ।

फिल्ममा दिपाश्री निरौला ,दिपक राज गिरि , माग्ने बुढा र राज आचार्य , निर्मल शर्मा बेनिशा हमाल लगायतको अभिनय रहेको छ्।

हेमराज बिसिले निर्देशन गरेको भिडियोमा कविराज गहतराजको नृत्य ,नरेन्द्र मैनालिको छाँयाकन र अन्कित खान ठकुरीको सम्पादन छ ।