चलचित्र ह्यारी की प्यारी आजदेखि हलमा

माघ २०, काठमाडौं –  नेपाली चलचित्र ‘ह्यारी की प्यारी’ आजदेखि प्रदर्शनमा आएको छ।

चलचित्रमा जितु नेपाल, साम्राज्ञीराज्यलक्ष्मी शाह, विजय बराल, क्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ।सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भुमिका रहेको छ।

डा.कपिल रिजालको प्रस्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बरालको रहेको छ।