तीन सय वर्ष पुरानो घर

पुस २९, काठमाडौं –पर्वतको कुश्मा नगरपालिका–६, माझगाउँमा रहेको ३०० सय वर्ष पुरानो (शताब्दी) घर । सो घरलाई पत्रकार आरके अदिप्त गिरीले सङ्ग्रहालयका रुपमा विकास गर्दैछन् ।