कृषि क्षेत्रमा विद्यार्थीको मोह प्रकाशित : २०७९ मंसिर २६ गते १३:५८ मङ्सिर २६, काठमाडौँ –भुपु सैनिक राइजिङ ईङलिस स्कुल रामपुर पाल्पाका विद्यार्थीको कृषिमा मोह बढ्दै । यहाँका विद्यार्थीले विद्यालय प्राङ्गणमा करेसाबारी बनाएर तरकारी लगाउने गरेका छन् ।