दुनाटपरी बनाउन सिक्दै विद्यार्थी

मंसिर १६, स्याङ्जा –भूपू सैनिक राइजिङ बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा दुनाटपरी बनाउन सिक्दै । विद्यालयमा अहिले परम्परागत सीपहरु सिकाउन थालिएको छ ।