फेरीबाट सवारी साधन तारिँदै

मंसिर१५ ,काठमाडौँ –भोजपुरको उत्तरी क्षेत्रबाट सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटानमा पक्की पुलको सुबिधा नभएकाले फेरीको सहायताबाट सवारी साधन तारिँदै ।