जीपलाइनमा साइकलमै सररर

मंसिर १४,काठमाडौँ –पर्वतको कुश्मामा रहेको विश्वकै लामो सुपरम्यान शैलीको जीपलाईनमा पहिलोपटक साइकलवाट यात्रा गर्दै विश्व साइकलयात्री पोखराका अजित बराल । जीपलाइनमा साईकलवाट यात्रा गरेर विश्व कृतिमान कायम गरेको उनको दाबी छ ।