निर्वाचनको तयारी

मंसिर ३, काठमाडौ –मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि शनिबार भरतपुर महानगरपालिका वडा नम्बर ९, सरदपुर प्राविधिक विद्यालयको मतदान स्थलमा मतदान केन्द्रमा गरिएको तयारी ।