घरदैलो गदै मत माग्दै उम्मेदवार राई

कात्तिक २८, काठमाडौं –काठमाडौँ क्षेत्र नं ३ को प्रतिनिधिसभाका लागि नेकपा (एमाले) उम्मेदवार कृष्ण राई सोमबार बौद्धमा घरदैलो मत माग्दै ।