ताइवानमा शक्तिशाली भूकम्प

असोज २, एजेन्सी – ताइवानमा शक्तिशाली भूकम्प आएको छ ।

ताइवानको पूर्वी तटमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगोलिक सर्वेक्षण केन्द्र ९ युएसजीएस०ले जनाएको छ । भूकम्प तटीय सहर ताइतुङबाट करिब ५० किलोमिटर ९३० माइल० उत्तरमा १० किलोमिटर गहिराइमा गएको युएसजीएसले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । तथापि, स्थानीय सञ्चार माध्यमहरुले भूकम्पले खासै क्षति नपुर्याएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।