ला लिगा – रियल मड्रिडको सानदार जित

भदौं ५, एजेन्सी  – लुका मोड्रिकको उत्कृष्ट गोलमा साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ।

उसले सेल्टा भिगोलाई ४-१ अन्तरले पराजित गरेको होयस जितसँगै रियल २ खेलमा ६ अंक जोडी ला लिगाको शीर्ष स्थानमा छ‍ भने पराजित सेल्टा भिगो औँ स्थानमा छ।