लाखे नाचको रौनक

 

साउन २२,काठमाडौ – म्याग्दी सदरमुकाम बेनीमा बर्खे नाचअन्तर्गत लाखे नाच देखाउँदै । परम्परागत रूपमा बेनीमा देखाइँदै आइएको बर्खे नाचको संरक्षणमा युवापुस्ता सक्रिय भएका छन् । तस्बिर /रासस