साफ यू २० च्याम्पियनसिप फुटबल, ८ -० ले नेपाल पराजित

साउन १६, काठमाडौं –  साफ यू २० च्याम्पियनसिप फुटबलमा नेपाल भारतसंग् ८ ० ले पराजित भएको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाल भारतसँग ८(० गोल अन्तरले पराजित भएको हो ।

भारतको यो दोस्रो जित हो । जितसँगै भारतले ३ खेलमा ६ अंक जोडेको छ । भारतको फाइनल पुग्ने सम्भावना कायम रहेको छ ।

नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपालको पनि फाइनल पुग्ने संभवाना जीवित रहेको छ ।

५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।