एकतारे बजाउँदै

असार १४, काठमाडौ –कञ्चनपुरको झलारी बजारमा एकतारे बजाएर भजन गाउँदै गरेका साधु । साधुले पसलरपसलमा एकतारे बजाएर भजन गाउँदै पैसा मागेर जीविका चलाउने गरेका छन । तस्वीर/,रासस