आज दिउँसो ४ बजे बजेट प्रस्तुत हुँदै

जेठ १५, काठमाडौं – आइतबार (आज) दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन्।

आगामी आर्थिक वर्ष २०७९र ०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो।

संसद् सचिवालयले ३स्४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न अग्रह गरेको छ।