राज गोस्वामीको चाहिँदैन मलाई इन्टरनेट रिलिज

जेठ ३, काठमाडौं  -बुद्ध जयन्तीको अवसर पारेर गायक गोस्वामीले नयाँ गीत ‘चाहिँदैन मलाई’ सार्वजनिक गरेका छन् ।

धर्मेन्द्र सेवानको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई बिजेश पौडेलले निर्देशन गरेका हुन् ।

गोस्वामीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतको भिडियोको सम्पादन तथा कलरीङ बिजेश पौडेलले गरेका छन् ।