समीक्षा र विक्रमको मन फाट्यो सार्वजनिक (भिडियो)

चैत २७, काठमाडौं  – एबी संकल्प र एलिना चौहानको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

‘मन फाट्यो’ बोलको गीतमा शब्द र संगीत पनि संकल्पको गायक नै छ । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।

भिडियोमा मोडल द्वय विक्रम बुढाथोकी र समीक्षा भुजेल फिचर्ड छन् ।

प्रकाश खड्काले छायाङ्कन गरेको उक्त भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।