इटालियन सिरी ए –युभेन्ट्स विजयी

फागुन २३, एजेन्सी – इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई १–० गोल अन्तरले हराएको हो ।

यस जितसँगै युभेन्ट्सले २८ खेलमा ५३ अंक जोडेको छ ।