‘बिरानो देश’ मा रोशनी र सनमको अभिनय (भिडियो)

फागुन ९, काठमाडौं – ड्रिप चाम्लिङ युट्युब च्यानल बाट म्युजिक भिडियो ’बिरानो देश’ सार्वजनिक भएको छ  । ड्रिप चाम्लिङको शब्द रहेको गीतमा आवाज विश्व नेपालीको रहेको छ िसुरेश अधिकारीको लय सिर्जना रहेको गीतको एरेन्ज महाराज थापाले गरेका छन् ।

राजेश पुमा राईको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने विकास दाहालले सम्पादन गरेका हुन् । सनम कथायत र रोशनी कार्कीको अभिनय भिडियोमा रहेको छ ।